काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले आज साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे। नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो दिल्ली प्रस्थान गरेका शाह त्यहाँस्थित ताजमहल होटलमा बस्नेछन्। […]
दिल्लीमा बालेन : अयोध्या-जनकपुर रेल उद्घाटन निश्चित, नयाँ हवाई मार्ग अझै अनिश्चित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






