हप्ता दिनदेखि बन्द बेनी-दरवाङ सडक सञ्चालनमा

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सो सडकमा आजदेखि यातायात सञ्चालन भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत ग...
Read Complete Original Article
Published originally on फरकधार
Related News
बङ्गलादेशका अलराउन्डर शमीम हुसेन लुम्बिनी लायन्समा अनुबन्धित
बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । बायाँहाते ब्याटर तथा पार्टटाइम अफ स्पिनर शमीम सन् २०२० मा बङ्गलादेशले जितेको आईसीसी यू–१९ विश्वकप टोलीका सदस्य हुन् । उनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले बङ्गलादेशका लागि टी–२० अन्तर्राष्‍ट्रियमा ५७९ रन बनाएका छन् । उनको व्यक्तिगत ...

रविले दर्शन गर्दैछन् महाकालीपारिको कैँची धाम र मेचीपारिको कामाख्या देवी, के छन् विशेषता ?
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने परिवारसहित ३ दिने धार्मिक भ्रमणका लागि भारत गएका छन् । उनको भ्रमण तालिकामा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिर समावेश छन् । हिन्दू धर्ममा विशेष आध्यात्मिक महत्त्व राख्ने यी दुवै तीर्थस्थलका आ–आफ्नै धार्मिक मान्यता, इतिहास र विशेषता छन् । कैँची धाम […] ...

युक्रेन युद्धबारे अमेरिका, रुस र युक्रेनबीच छलफलको तयारी
रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबुधाबीमा आयोजना गर्ने योजना रहेको बताए । यस साता सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच ...

रास्वपाको कोर टिम बालेनलाई विस्थापित गर्ने षड्यन्त्रमा छ : प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन षडयन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन् । सरकार बनेको ६ महिना व्यतीत नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरी षड्यन्त्र गरिरहेको साहको टिप्पणी छ । आज रौटतहको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले ...


