Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/रविले दर्शन गर्दैछन् महाकालीपारिको कैँची धाम र मेचीपारिको कामाख्या देवी, के छन् विशेषता ?

रविले दर्शन गर्दैछन् महाकालीपारिको कैँची धाम र मेचीपारिको कामाख्या देवी, के छन् विशेषता ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
रविले दर्शन गर्दैछन् महाकालीपारिको कैँची धाम र मेचीपारिको कामाख्या देवी, के छन् विशेषता ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने परिवारसहित ३ दिने धार्मिक भ्रमणका लागि भारत गएका छन् । उनको भ्रमण तालिकामा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवी मन्दिर समावेश छन् । हिन्दू धर्ममा विशेष आध्यात्मिक महत्त्व राख्ने यी दुवै तीर्थस्थलका आ–आफ्नै धार्मिक मान्यता, इतिहास र विशेषता छन् । कैँची धाम […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

दसैँमा मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
राजनीतिJust now

दसैँमा मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका ...

फरकधार
भिरबाट लडेर बझाङकाे बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु
राजनीतिJust now

भिरबाट लडेर बझाङकाे बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु

काठमाडौं, कात्तिक ६ । बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ । गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न जाने क्रममा भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते हुनुभएको थियो ।भिरबाट लडेर चट्टानमा बजारिएपछि उहाँको कानबाट रगत बगेको मृतकका आफन्तले जानकारी दिनुभएकाे छ । गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको थियो । ...

जनताटाइम्स
बङ्गलादेशका अलराउन्डर शमीम हुसेन लुम्बिनी लायन्समा अनुबन्धित
राजनीतिJust now

बङ्गलादेशका अलराउन्डर शमीम हुसेन लुम्बिनी लायन्समा अनुबन्धित

बङ्गलादेशका अलराउन्डर शमीम हुसेन पटवारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । बायाँहाते ब्याटर तथा पार्टटाइम अफ स्पिनर शमीम सन् २०२० मा बङ्गलादेशले जितेको आईसीसी यू–१९ विश्वकप टोलीका सदस्य हुन् । उनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए ।   उनले बङ्गलादेशका लागि टी–२० अन्तर्राष्‍ट्रियमा ५७९ रन बनाएका छन् । उनको व्यक्तिगत ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play