स्वास्थ्य र चिकित्सा शिक्षाका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो । साथै, बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षासमेत गरिएको थियो । वर्तमा...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बिग्रियो प्रधानमन्त्री र गृहमन्त्रीको सम्बन्ध, यस्तो छ मुख्य कारण
काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङबीच दरार आएको खुलासा भएको छ । प्रधानमन्त्री बालेन निकट एक नेताले यस्तो खुलासा गरेका हुन । जनताटाइम्स डटकमसँगको अनौपचारिक कुराकानीका क्रममा प्रधानमन्त्री निकट स्रोतले बताएअनुसार गृहमन्त्री सुधनले अत्यन्तै आपत्तिजनक काम गर्न प्रस्ताव गरेको भन्दै प्रधानमन्त्री शाह बिच्किनुभएको हो । ‘गृहमन्त्री कसैको इसारामा प्रस्ताव लिएर आएपछि प्रधानमन्त्री रिसाउनु भयो, यस्तो ...

कांग्रेस वरिष्ठ उपसभापति शर्मा भन्छन् - कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । ...

आईजीपी कार्कीमाथि राजीनामाको दबाब परेको भन्ने समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक सूचना फैलाउनेमाथि कारबाही गर्ने चेतावनी
काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजनीतिक दबाब परेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै अपुष्ट र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। प्रहरीले संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना फैलाउनेमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले ...

साेमपालकाे नाममा एनपीएलकाे पाँचौ अर्धशतक
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान साेमपाल कामी बनेका छन्। उनले आज विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरे। जसमा २ छ्क्का र ४ चाैका सामेल रहेका छन्। यसअघि आजै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लाेकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लाेकेश अर्धशतक हिर्काउने चाैथाे खेलाडी बने प्रतियोगिताकाे तेस्रो अर्धशतक जनकपुर बाेल्ट्सका ...

