काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक...
स्वास्थ्य बीमा बोर्डले स्तरोन्नति गर्यो बीमा व्यवस्थापन सूचना प्रणाली

Read Complete Original Article
Published originally on रातोपाटी






