स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु

११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

मलेसिया रोजगारीबारे भ्रामक सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह
नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौता विपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने मन्त्रालयको भनाइ छ । ...

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो । ...

स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू
स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् । ...

नेपाल बैंकको आकर्षक आवास कर्जा योजना सार्वजनिक
नेपाल बैंक लिमिटेडले विशेष सुविधासहितको आवास कर्जा योजना सार्वजनिक गरेको छ । ९०औँ वार्षिकोत्सवको अवसरमा बैंकले ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ नाम दिएर ९० दिनका लागि यो योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । बैंकका अनुसार कर्जाको ब्याजदर आधार दरमा ०.५ प्रतिशत प्रिमियमबाट सुरु हुनेछ। कर्जाको ...


