काठमाण्डु– स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय (ननपार्टिजन) प्रणालीबाट गर्न माग गरेको छ। अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार तथा सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ। अभियानका अध्यक्ष एवं संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले स्थानीय तहलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त […]
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गर्दै ऋषि धमला पुगे आयोग

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






