Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास

स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीयले पैसा उठाएर खुलाउँदैछन् डोल्पा-मुस्ताङ जोड्ने भेरल पास

५ कात्तिक, सुर्खेत । भारी तथा असामयिक हिमपातका कारण अवरुद्ध डोल्पा र मुस्ताङको सीमावर्ती भेरल पासमा स्थानीयले आफ्नै खर्चमा हिउँ पन्छाउन थालेका छन्। सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएपछि स्थानीय व्यापारी तथा गाउँलेले रकम संकलन गरेर डोजर परिचालन गरेका हुन्। समुद्री सतहबाट करिब ५ हजार ३०० मिटर उचाइमा रहेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

नोबेल समितिले उद्धृत गरेका अनुसन्धानकर्ताले २३०० आवेदन दिए, जागिर पाएनन्
OthersJust now

नोबेल समितिले उद्धृत गरेका अनुसन्धानकर्ताले २३०० आवेदन दिए, जागिर पाएनन्

५ कात्तिक, काठमाडौं । जसको अनुसन्धानलाई नोबेल समितिले समेत सन्दर्भ सामग्रीका रूपमा उद्धृत गर्‍यो, प्रिन्सटन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका तिनै एक युवा सन् २०२४ मा आफ्नो अध्ययन पूरा गरेयता २,३०० भन्दा बढी ठाउँमा रोजगारीका लागि आवेदन दिँदा पनि अझै बेरोजगार छन्। उनी अहिले आफ्ना आमाबुवाको घरको भुइँतले कोठामा बसिरहेका छन्। द वाल स्ट्रिट जर्नलका अनुसार… ...

अनलाइन खबर
दशैंको रौनकबीच विदेशिनेको लर्को, भविष्य खोज्दै युवा
OthersJust now

दशैंको रौनकबीच विदेशिनेको लर्को, भविष्य खोज्दै युवा

नेपालीहरूको प्रमुख पर्व बडादशैंमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दशैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play