नवलपुरको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनको आयोजना गर्ने भएको छ । चितवनको सौराहामा मंसिर ११ र १२ गते सो सम्मेलनको आयोजना गरिएको क्याम्पस प्रमुख गणेशमान गिरिले बताए । गिरिका अनुसार सम्मेलनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.भोला थापाले उद्घाटन गर्ने कार्यक्रम छ । ‘मानिस, व्यवसाय र समाजको दिगो तथा बौद्धिक भविष्यका लागि नव प्रवर्तनमार्फत उच्च शिक्षाको रूपान्तरण’ भन्ने मूल नाराका साथ हुन लागेको सो सम्मेलनमा आठ देशका प्राज्ञ र करिब १०० अनुसन्धान लेख प्रस्त...
सौराहामा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै, आठ देशका प्राज्ञ सहभागी हुने

Read Complete Original Article
Published originally on फरकधार






