सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५: सार्वजनिक भएको एक महिनामै ताराहरूको रोजाइमा नयाँ विद्युतीय एसयूभी

१० कात्तिक, काठमाडौं। नेपाली अटोमोबाइल बजारमा भर्खरै सार्वजनिक भएको चांगान नेभो क्यू ०५ (Changan Nevo Q05) विद्युतीय एसयूभीले छोटो समयमै ठूलो चर्चा कमाउन सफल भएको छ। सार्वजनिक भएको पहिलो महिनाभित्रै नेपाली मनोरञ्जन क्षेत्रका चर्चित सेलिब्रिटीहरूले यसलाई आफ्नो रोजाइ बनाएका छन्। गायक तथा गीतकार स्वप्न सुमनका साथै लोकप्रिय अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र […] The post सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५: सार्वजनिक भएको एक महिनामै ताराहरूको रोजाइमा नयाँ विद्युतीय एसयूभी appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

खल्तीको कर्मचारी भन्दै सर्वसाधारणलाई ठग्ने चार जना प्रहरीको फन्दामा
काठमाडौं । डिजिटल वालेट खल्तीको कर्मचारी भएको भन्दै विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन् ।जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफूलाई खल्तीको कर्मचारी भन्दै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए ...

एनपीएल सिजन ३ का लागि नेपाल टेलिकमको अफर, प्रिपेड र पोस्टपेड दुवैलाई सुविधा
काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन ३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूले रु ५९९ मा उक्त प्याकेज खरिद गर्न सक्नेछन् ।यस अन्तर्गत ३३३ मिनेट अल-नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । मंगलबारदेखि आगामी आउँदो मंसिर ५ गतेसम्म ...

नेपाल टेलिकमले ल्यायो एनपीएलका लागि अनलिमिटेड प्याकेज
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्। प्याकेजमा ३३३ मिनेट अन-नेट भ्वाइस कल र दैनिक ८ जीबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपाल टेलिकमका अनुसार उक्त प्याकेज २०८३ कात्तिक १० देखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। ...

एप्पलले आर्थिक वर्ष २०२६ मा सफ्टवेयर विकासबाट भारतमा भारु ६५० करोड राजस्व आर्जन गर्यो
एप्पलले हालै भारतमा स्थापित गरेको सहायक कम्पनी एप्पल अपरेसन्स इन्डिया मार्फत आर्थिक वर्ष २६ मा ६५० करोड भारतीय रुपैयाँ आम्दानी गर्दै देशमा सफ्टवेयर विकासबाट राजस्व रिपोर्ट गर्न थालेको छ। अमेरिकी प्रमुख कम्पनी एप्पलले आफ्नो स्थानीय उत्पादन पदचिह्नभन्दा बाहिर प्रविधि अनुसन्धान र विकास र विश्वव्यापी समर्थन सञ्चालनमा विस्तार गर्दै गर्दा यो राजस्व रिपोर्ट आएको हो। आर्थिक वर्ष २०२५ मा व्यावसायिक सञ्चालन सुरु गरेको ...


