Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/खल्तीको कर्मचारी भन्दै सर्वसाधारणलाई ठग्ने चार जना प्रहरीको फन्दामा

खल्तीको कर्मचारी भन्दै सर्वसाधारणलाई ठग्ने चार जना प्रहरीको फन्दामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
खल्तीको कर्मचारी भन्दै सर्वसाधारणलाई ठग्ने चार जना प्रहरीको फन्दामा

काठमाडौं । डिजिटल वालेट खल्तीको कर्मचारी भएको भन्दै विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन् ।जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफूलाई खल्तीको कर्मचारी भन्दै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए ।उनीहरूले ‘तपाईंको केवाईसी (ग्राहक पहिचान विवरण) अपडेट गर्नुपर्नेछ, अन्यथा वालेट बन्द हुन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

कामना सेवा विकास बैंकले ल्यायो एआई सहायक ‘केएस मित्र’, अब डिजिटल माध्यमबाटै बैंकिङ सेवा
प्रविधिJust now

कामना सेवा विकास बैंकले ल्यायो एआई सहायक ‘केएस मित्र’, अब डिजिटल माध्यमबाटै बैंकिङ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित डिजिटल ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ ।बैंकका अनुसार केएस मित्रमार्फत ग्राहकले बैंकका सेवा तथा सुविधाबारे जानकारी लिनुका साथै खातासम्बन्धी जिज्ञासा राख्न, विभिन्न बैंकिङ सेवा अनुरोध गर्न र आफ्ना गुनासा दर्ता गराउन सक्नेछन् । यसका ...

आइसिटी समाचार
माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव दिने
प्रविधिJust now

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव दिने

प्रविधि कम्पनी माइक्रोसफ्टले खर्च कटौती गर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा ठूलो लगानीका लागि स्रोत जुटाउने उद्देश्यले करिब ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकाशको प्रस्ताव अघि सारेको छ। कम्पनीले कर्मचारी संख्याको एक चौथाइभन्दा बढीलाई समेट्ने एआई विकासका लागि आवश्यक डाटा सेन्टर र चिपमा भइरहेको ठूलो खर्च व्यवस्थापन गर्ने प्रयासका रूपमा आएको हो। यस विषयमा एक स्रोतले नाम सार्वजनिक नगर्ने सर्तमा रोयटर्ससँग बताएअनुसार यो ...

टेक्नोलोजी खबर
एनपीएल सिजन ३ का लागि नेपाल टेलिकमको अफर, प्रिपेड र पोस्टपेड दुवैलाई सुविधा
प्रविधिJust now

एनपीएल सिजन ३ का लागि नेपाल टेलिकमको अफर, प्रिपेड र पोस्टपेड दुवैलाई सुविधा

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन ३ लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूले रु ५९९ मा उक्त प्याकेज खरिद गर्न सक्नेछन् ।यस अन्तर्गत ३३३ मिनेट अल-नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । मंगलबारदेखि आगामी आउँदो मंसिर ५ गतेसम्म ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play