सेयर बजार परिसूचक नेप्से शुक्रबार ८ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय २८ दशमलव १७ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ० दशमलव ९६ अंक, फ्लोट इण्डेक्स ० दशमलव ५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव १६ अंकले ओरालो लागेको छ। परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। बिहीबार ५ अर्ब ४८ […]
सेयर बजारमा गिरावट

Read Complete Original Article
Published originally on समयपोष्ट






