Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ?
Photo / Coverage: कर्पोरट खबर

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। यससँगै राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। आजै रास्वपा सभापति रवि लामिछानेले पनि राष्ट्रपतिसँग छलफल गरेका थिए । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग परामर्श नगरेको विषयमा आलोचना भइरहेको थियो । प्रधानमन्त्री भएपछि बालेनले दोस्रोपटक राष्ट्रपति पाैडेलसँग भेटवार्ता गरेका हुन् । यसअघि उनले तराईमा दंगा मच्चिएपछि राष्ट्रपतिसँग संवाद गरेका थिए । The post राष्ट्रपति पौडेललाई भेट्न पुगे प्रधानमन्त्री बालेन, के भयो छलफल ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको राहत प्याकेज कार्यान्वयनमा तीव्रता दिइएको छ : सरकार
Latest NewsJust now

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको राहत प्याकेज कार्यान्वयनमा तीव्रता दिइएको छ : सरकार

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित... ...

रातोपाटी
हेटौंडा खानेपानी बोर्डको बक्यौता १६ लाख
Latest NewsJust now

हेटौंडा खानेपानी बोर्डको बक्यौता १६ लाख

सरिता दाहालहेटौंडा, मंसिर ११ गते । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको जोखिम युक्त बक्यौता रकम १६ लाख रुपियाँ पुगेको छ। खानेपानी वितरण गरे वापत बोर्डलाई ८२ लाख ३८ हजार रकम अग्रिम म... ...

गोरखापत्र
नेपाल–भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति : परराष्ट्र मन्त्रालय
Latest NewsJust now

नेपाल–भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त स्थलगत निरीक्षण, सीमास्तम्भ मर्मत तथा सचिवस्तरीय बैठक अघि बढाउने सहमति गरेका छन् । ...

कान्तिपुर
राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा
Latest NewsJust now

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको छ । प्रधानमन्त्री तथा सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको परिषद्को ४४ औँ बैठकमा समग्र सुरक्षा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement