सेयरबजार फेरि गिरावटको लयमा देखिएको छ। तीन दिन लगातार बढेको बजारमा बिहीबार ‘ब्रेक’ लागेसँगै शुक्रबार पनि गिरावटले निरन्तरता पाएको हो। शुक्रबार बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा रोकिएको छ। दिनभरिको कारोबारमा लगानीकर्ताले ४ अर्ब ८२ करोडबराबरको सेयर किनबेच गरेका हुन्। यस दिन कुल १ करोड ३१ लाख कित्ता खरिदबिक्री भएक...
गिरावटको लयमा सेयरबजार, ५ अर्ब पनि पुगेन कारोबार

Read Complete Original Article
Published originally on नेपालखबर






