Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Business/सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान

धादिङ । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो ।  धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै, दुई दिनमा झन्डै आठ हजार पर्यटक
अर्थतन्त्रJust now

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै, दुई दिनमा झन्डै आठ हजार पर्यटक

काठमाडौं, कात्तिक ७ । दसैँपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन बढ्न थालेको छ । बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा सुस्ताएको पर्यटन क्षेत्रमा दसैँ बिदापछि चहलपहल बढेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँको टीकापछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ ...

जनताटाइम्स
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल
अर्थतन्त्रJust now

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यम बन्दै एनपीएल

काठमाडौं । नेपालका अग्रज खेल पत्रकारहरुले सोमबारबाट कीर्तिपुरमा सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको प्रतिक्रिया दिएका छन् ।  एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ ।   एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको … ...

आर्थिक न्यूज
उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
अर्थतन्त्रJust now

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play