सुनसरीमा लागूऔषध बरामद प्रकरण : प्रहरीलाई फसाएको आरोप, सशस्त्रको यस्तो स्पष्टीकरण

काठमाण्डु – सुनसरीमा मोटरसाइकलसहित लागूऔषध बरामद गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा सुरक्षाकर्मीमाथि प्रश्न उठेपछि सशस्त्र प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद लागूऔषध लुट्ने र प्रमाण नष्ट गर्ने प्रयासका क्रममा खिचिएको भिडियोको गलत व्याख्या गर्दै सुरक्षाकर्मीलाई दोषी देखाउने प्रयास भएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीका अनुसार […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

कमजोरी स्वीकार्दै जागरण अभियानमा होमियो नेकपा
जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको नेकपाकाे अपिलमा उल्लेख छ । ...

ब्राजिलका राष्ट्रपति ८१ वर्षीय लुलाले पहिलोपटक किने फोन, चुनावअघि सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिक्दै
७ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले पहिलोपटक स्मार्टफोन किनेका छन्। फोनमा हुने कुराकानी रेकर्ड वा लिक हुन सक्ने चिन्ताका कारण उनी अहिलेसम्म व्यक्तिगत मोबाइल फोन प्रयोग गर्नबाट बच्दै आएका थिए। यसअघि आवश्यकता पर्दा लुला अरूको फोन प्रयोग गर्थे। तर अहिले उनी आफैँ सेल्फी खिच्न र इन्स्टाग्राम चलाउन सिकिरहेका छन्। शनिबार एक चुनावी… ...

जर्मनीस्थित हिटलरको घरमा आगलागी, एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा
७ कात्तिक, काठमाडौं । जर्मनीको दक्षिणी राज्य बभेरियास्थित एडोल्फ हिटलरको घर केल्स्टाइन हाउसमा शुक्रबार आगलागी भएको छ। बीबीसीका अनुसार, यस घटनामा प्रहरीले एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यस भवनलाई 'इगल्स नेस्ट' को नामले पनि चिनिन्छ। ट्रोनस्टाइनका आपतकालीन सेवा अधिकारीहरूलाई शुक्रबार राति स्थानीय समयानुसार ९:१५ बजे यस भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो। दमकलकर्मीहरू… ...

सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ ...


