तिहारपछि ह्वात्तै घटेको सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन। तिहार बिदापछि कारोबार सुरु भएयता लगातार चौथो दिन आज (बुधबार) सुनको मूल्य अरू घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ झरेको हो। हिजो मंगलबार सुन तोलाको २ लाख ६७ हजार २०० सय रुपैयाँमा थियो।
सुनको भाउ लगातार चौथो दिन ओरालो

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


