नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन अब रोमाञ्चक मोडमा पुगेको छ । प्रतियोगितामा लिगओ चरणका खेलहरू अगाडि बढ्दै जाँदा प्लेअफमा पुग्ने चार टोलीको दौड पनि थप प्रतिस्पर्धात्मक बन्दै गएको छ । प्रत्येक खेलको नतिजाले अंकतालिकाको समीकरण बदल्न सक्ने अवस्थामा मंगलबार अर्थात् आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै प्लेअफ यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदान उत्रिनेछन् । अहिलेसम्...
सुदूरपश्चिम र जनकपुर फेरि आमनेसामने, कसले मार्ला बाजी ?

Read Complete Original Article
Published originally on फरकधार






