Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै
Photo / Coverage: फरकधार

यमपञ्चकको चौथो दिन आज देशभर गोवर्द्धन पूजा र हली तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वतको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ। यस दिन गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने चलन छ। त्यस्तै, कृषिकर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुको पूजा गरी हली तिहार मनाउने परम्परा पनि रहेको छ। किसानले गोरुलाई माला, टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा
PoliticsJust now

४२ लाखको चेकमा हस्ताक्षर गर्न दबाब, गैरकानुनी काम गर्न अस्वीकार गर्दै कोषाध्यक्ष कविन्द्र कार्कीले दिए राजीनामा

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीभित्र आर्थिक पारदर्शिता, कर्मचारी नियुक्ति र संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठेको छ। संस्थाका अध्यक्ष विशाल भण्डारी... ...

सिंहदरबार न्युज
हाम्रा चाडपर्वहरूले रिस-राग भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन्द्र साह
PoliticsJust now

हाम्रा चाडपर्वहरूले रिस-राग भुलेर सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउन प्रेरित गरून् : प्रधानमन्त्री बालेन्द्र साह

काठमाडौं, कात्तिक २४। प्रधानमन्त्री बालेन्द्र साहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री साहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् नेपालीहरूको मौलिक समयचक्र र राष्ट्रिय पहिचान भएको उल्लेख गर्नुभएको छ। उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय ...

जनताटाइम्स
विश्वका १०० प्रभावशाली जलवायु नेताको सूचीमा परे स्वर्णिम वाग्ले
PoliticsJust now

विश्वका १०० प्रभावशाली जलवायु नेताको सूचीमा परे स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्। नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायको पक्षमा गरेको पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ। गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु ...

फरकधार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो ९टनेल० गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो लाम्चो ५५ रुपैयाँ, रातो आलु गोलो प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो मुडे ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play