काठमाण्डु – नेपाल संवत् ११४७ मंगलबारदेखि सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्। नेपाल संवत् नेपालको मौलिक इतिहास, संस्कृति र सामाजिक चेतनासँग जोडिएको विशिष्ट संवत् हो। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु हुने यो संवत् विशेषगरी नेवार समुदायको सांस्कृतिक जीवनसँग […]
नेपाल संवत् : ऋणमोचनदेखि राष्ट्रिय पहिचानसम्म

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






