Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ । यस सहकार्यसँगै प्राइम कमर्सियल बैंक एनपिएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बैंकसँगको सहकार्यले टोलीको व्यावसायिक साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राइम कमर्सियल बैंकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै खड्काले यस साझेदारीले सुदूरपश्चिम रोयल्सको यात्रा थप सशक्त बनाउन सहयोग पुग्ने बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

सुनिता डंगोलसँग कुराकानी : कान्सले वर्षभरि इभेन्ट गरेरै अर्थतन्त्र चलाउँदो रहेछ, हामी किन सक्दैनौँ
ताजा खबरJust now

सुनिता डंगोलसँग कुराकानी : कान्सले वर्षभरि इभेन्ट गरेरै अर्थतन्त्र चलाउँदो रहेछ, हामी किन सक्दैनौँ

काठमाडौँ महानगरपालिकाले पहिलो पटक ‘काठमाडौँ फिल्म फेस्टिभल’ गर्दैछ। काठमाडौँका विभिन्न स्थानमा कात्तिक १३, १४ र १५ गते फिल्म प्रदर्शन हुनेछन्। जहाँ दर्शकहरूले नि:शुल्क फिल्म र अन्तर्क्रिया कार्यक्रम हेर्न पाउनेछन्। महानगरले फिल्म मनोरञ्जनको साधन मात्र नभई सहरको संस्कृति, पर्यटन र समग्र अर्थतन्त्रलाई जोड्ने बलियो माध्यमका रूपमा यस फेस्टिभललाई लिएको जनाएको छ। जहाँ... ...

नेपालखबर
स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो
ताजा खबरJust now

स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे दुर्घटना भएको थियो ...

केन्द्रबिन्दु
बुढीगण्डकी बाढीले माछाखोलामा करोडौँको क्षति (तस्बिरहरू)
ताजा खबरJust now

बुढीगण्डकी बाढीले माछाखोलामा करोडौँको क्षति (तस्बिरहरू)

गोरखा । असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोलामा ठुलो क्षति पुर्‍याएको छ। बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय व्यापारीहरू करोडौँ रुपैयाँको क्षति व्यहोर्न बाध्य... ...

रातोपाटी
कोशी ब्यारेजबाट हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार
ताजा खबरJust now

कोशी ब्यारेजबाट हाम फालेका दुई भारतीय नागरिकको सकुशल उद्धार

राजविराज समाचारदाता राजविराज, कात्तिक १२ गते । कोशी ब्यारेजबाट सप्तकोशी नदीमा हाम फालेका दुई जनाको भारतीय नागरिकको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको छ ।जि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play