बुढीगण्डकी बाढीले माछाखोलामा करोडौँको क्षति (तस्बिरहरू)

गोरखा । असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोलामा ठुलो क्षति पुर्याएको छ। बाढीले घर, गोदाम तथा व्यापारिक संरचना बगाएपछि स्थानीय व्यापारीहरू करोडौँ रुपैयाँको क्षति व्यहोर्न बाध्य...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

मनास्लुको स्याउ गोदाममै थन्कियो
गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप... ...

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो
मेची। मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ९.५ किलोमिटर सडक आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो। पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै भौतिक ...

उच्च सतर्कता अपनाउन पाँचथर प्रशासनको आग्रह
प्रशासनले लामो दूरीको यात्रा नगर्न, राति यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गर्न र जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन आग्रह गरेको छ। ...

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क लाग्ने (सूचनासहित)
काठमाण्डु – नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिले १२ असोजमा गरेको निर्णय र नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाका आधारमा सुरुङ […] ...


