Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चितवनले पहिले ब्याटिङ गर्ने भएको हो । बुधबार भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन दोस्रो क्वालिफायरमा पुगेको हो । सुदूरपश्चिम भने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एमाले-वाम गठबन्धनकी चुनावी कमान्डर विद्यादेवी भण्डारी !
PoliticsJust now

एमाले-वाम गठबन्धनकी चुनावी कमान्डर विद्यादेवी भण्डारी !

काठमाण्डु- नेकपा एमालेभित्र वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई आगामी चुनावी कमान्ड बनाउनुपर्ने कुरा उठकेो छ। स्थानीय तहको निर्वाचनमा एक्लै या कार्यगत एकतासहित प्रतिस्पर्धा जाँदा पनि पूर्वराष्ट्रपति भण्डारीलाई चुनावी कमान्डर बनाउनुपर्ने आवाज उठ्न थालेको हो। नेपाली कम्युनिस्ट पार्टीसँग वाम सहकार्यको सम्भावनासँगै तेस्रो व्यक्तिको नेतृत्वमा निर्वाचनमा जानुपर्ने विषयमा पनि छलफल भइरहेको एमाले सचिव महेश बस्नेत बताउँछन्। अहिले पार्टी […] ...

काठमाण्डुपाटी
मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योलमा, दलबीच सहमति अझै जुटेन
PoliticsJust now

मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योलमा, दलबीच सहमति अझै जुटेन

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि […] ...

लोकपथ
मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन
PoliticsJust now

मधेशमा सत्ता समीकरण पेचिलो, सरकारको नेतृत्व कसले गर्ने अझै टुंगिएन

काठमाण्डु– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि समयसीमा सकिन एक दिन मात्रै बाँकी रहँदा पनि दलहरूबीच सत्ता नेतृत्वको विषयमा सहमति जुट्न सकेको छैन । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले तीनदेखि चार दलको सहकार्यमा मात्रै नयाँ सरकार गठन हुने देखिएको छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा प्रमुख दलहरूबीच मतैक्यता नहुँदा राजनीतिक […] ...

काठमाण्डुपाटी
नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग लर्ड्समा ऐतिहासिक टी-२० खेल खेल्ने
PoliticsJust now

नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग लर्ड्समा ऐतिहासिक टी-२० खेल खेल्ने

नेपाली क्रिकेटका लागि सुखद खबर आएको छ । नेपालले आगामी वर्ष इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने भएको छ । सन् २०२७ जुन १ देखि १२ सम्म हुने भ्रमण नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण रहनेछ । भ्रमणको सबैभन्दा ठूलो आकर्षणका रूपमा नेपालले विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय टी-२०आई खेल खेल्नेछ। निर्धारित तालिकाअनुसार नेपालले जुन ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play