नेपाली क्रिकेटका लागि सुखद खबर आएको छ । नेपालले आगामी वर्ष इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने भएको छ । सन् २०२७ जुन १ देखि १२ सम्म हुने भ्रमण नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण रहनेछ । भ्रमणको सबैभन्दा ठूलो आकर्षणका रूपमा नेपालले विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय टी-२०आई खेल खेल्नेछ। निर्धारित तालिकाअनुसार नेपालले जुन ३, २०२७ मा बंगलादेशसँग ऐतिहासिक लर्ड्स मैदानमा प्रतिस्पर्धा गर्नेछ । लर्ड्समा नेपालले दोस्रो पटक टी-२० अन्...
नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग लर्ड्समा ऐतिहासिक टी-२० खेल खेल्ने

Read Complete Original Article
Published originally on फरकधार





