काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने र सरकारले गरेका काममा देखिएका कमजोरी तथा कमीकमजोरी औँल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको भएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले नागरिकका सरोकारका विषयमा सरकारलाई सहयोग गर्ने तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका विषयमा प्रश्न उठाउने पा…
सुकुम्बासीदेखि स्वास्थ्य बिमासम्म सरकार असफल भयो, कांग्रेस मौन बस्दैन : गगन थापा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





