Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

11/1/2026, 2:20:40 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने

पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →

Related News

महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’
ताजा खबरJust now

महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’

काठमाडौं । वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार-२०८३’ प्रदान गरिने भएको छ । टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीत सिंहको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका सल्लाहकार सन्तोष श्रेष्ठसहित पदाधिकारीहरूको उपस्थितिमा भएको बैठकले यही साता काठमाडौंमा विशेष समारोह आयोजना गरी दाहाललाई सम्मान गर्ने जनाएको छ । यसअघि ...

हिमालय टाइम्स
‘जलाकी’को ट्रेलरमा प्रेम सम्बन्धका उतारचढाव र भावनात्मक द्वन्द्व
ताजा खबरJust now

‘जलाकी’को ट्रेलरमा प्रेम सम्बन्धका उतारचढाव र भावनात्मक द्वन्द्व

ललितपुर । चलचित्र ‘जलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरस्थित लबिम मलमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा कलेज जीवनको प्रेमकथा, समयसँगै बदलिँदै जाने परिस्थिति र त्यसले पात्रहरूको जीवनमा ल्याउने भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ । ट्रेलर मुख्यतः चलचित्रका प्रमुख कलाकार उपासना सिंह ठकुरी र सोनाम तोप्देनको वरिपरि केन्द्रित छ । यसअघि चलचित्रका ‘कलेजीको छेऊ’, ‘चाँदी ...

हिमालय टाइम्स
नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
ताजा खबरJust now

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज... ...

रातोपाटी
अलाभेसमाथि बार्सिलोनाको फराकिलो जित, शीर्ष स्थान कायमै
ताजा खबरJust now

अलाभेसमाथि बार्सिलोनाको फराकिलो जित, शीर्ष स्थान कायमै

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसमाथि ६–१ गोलको शानदार र फराकिलो जित हात पारेको छ । बार्सिलोनाको जितमा राफिन्हा र लामीन यामालले दुई–दुई गोल गरे भने फर्मीन लोपेज... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play