नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिको चर्चा गरिएको छ । उक्त प्रगतिको नेपाल–भारतले सन्तोष व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सीमाको विषय पनि उल्लेख गरिएको हो । संयुक्त प्रेस विज्ञप्तिमा बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिएका छन् । साथै नेपाल र भारतबीच पञ्चेश्वर तथा ...
सीमा समस्या समाधान गर्न दुवै देशका परराष्ट्र सचिवलाई जिम्मेवारी

Read Complete Original Article
Published originally on फरकधार






