काठमाडौं । भारतसँगको हवाई सम्पर्क विस्तार गर्ने नेपालको लामो प्रयासमा आंशिक सफलता मिलेको छ। भारतसँग भैरहवाको हवाई मार्ग नेपालबाट बाहिरिने मात्र नभई नेपाल भित्रिने उडानमा पनि प्रयोग गर्न पाउने सहमति भएको छ। तर बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको आकाश प्रयोग गर्ने भारतीय प्रस्तावमा भने सहमति जुट्न सकेन। दुईदिने भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल…
सिमरा रुटको एकल निर्भरता घटाउने नेपालको प्रयासमा प्रगति, बागडोगरा रुट र सीमा विवादमा भने सहमति भएन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_jiS5iPjyUh.jpg)



