सिटिजन्स् बैंकका ग्राहकलाई एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको बालकुमारी, खरीबोटस्थित एथलीट ल्यान्ड प्रालिमा विशेष छुट पाउने भएका छन् । यसका लागि सिटिजन्स् बैंक र एथलीट ल्यान्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले एथलीट ल्यान्डमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस सहकार्यबाट ग्राहकलाई लाभ पुग्नुका साथै नगद […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

एनपिएल मैदानमा दर्शकको खुसी (तस्वीरहरू)
खेलमा आजपनि दर्शकहरूको ठूलो उपस्थिति छ । विशेषगरी सुदूरपश्चिमका समर्थकको भीड बाक्लो छ । उनीहरूले आफ्नो टिमलाई खुलेरै हुटिङ गरिरहेका छन् । ...

रास्वपाको उम्मेदवार क्लब : पालिका प्रमुखमा आवेदन बढी, वडा सदस्यमा देखिएन रुचि
स्थानीय तहको उम्मेदवार बन्न रास्वपाले माग गरेको आवेदनअनुसार धेरैको रुचि कार्यकारी पदमा देखिएको छ । वडा सदस्यमा भने अत्यन्तै न्यून आवेदन परेको छ । ...

एनपीएल : पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनको योगदान गरे । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ ...

भूपिन र जुनु रानाको किताबलाई विमल गुरुङ कृति पुरस्कार
कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरेको छ । ...


