सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

९ कार्तिक, काठमाडौं । लोकरक ब्यान्ड नेपथ्य सिक्किमको राजधानी गान्तोकमा हुने प्रस्तुतिको तयारीमा जुटेको छ । गान्तोकको पाल्जोर स्टेडियममा यसै अक्टोबर ३१ मा नेपथ्य गुञ्जिन लागेको छ । भारतको ८०औं गणतन्त्र दिवसको मुख्य समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए ।…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

नेपाल प्रिमियर लिग : नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज
नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी वृद्धि र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको क्रिकेट समर्थकहरूले बताएका छन् । एनपिएलको तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउनुका साथै नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्न सफल भएको उनीहरूको भनाइ छ । प्रतियोगितामा चर्चित विदेशी खेलाडीको सहभागिता र नयाँ प्रविधिको प्रयोगले नेपाली क्रिकेटको स्तर उकास्न सहयोग पुगेको समर्थकहरूले ...

प्रधानमन्त्रीले गरे एनपीएल तेस्रो सिजनको उद्घाटन (तस्बिरहरू)
प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् । ...

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट सुरु, २३ भन्दा बढी भारतीय पर्यटन व्यवसायी नेपालमा
नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले गरेका हुन् । कार्यक्रममा भारतका विभिन्न सहरबाट २३ ...

एनपीएल उद्घाटनका लागि पुगे प्रधानमन्त्री बालेन
उनी केहीबेरअघि त्रिवि क्रिकेट मैदानमा पुगेका हुन् । ...


