काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले मुलुकको विकासका लागि सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘योजनादेखि समृद्धिसम्म : संघीय नेपालमा सार्वजनिक लगानी व्यवस्थापनको सुदृढीकरण’ कार्यक्रममा बोल्दै उनले विकासका सम्भावना भएका क्षेत्रको पहिचान गरी निजी क्षेत्रको लगानी…
सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






