काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पर्यटन समिति संयोजकमा चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिएको हो । यस जिम्मेवारीसँगै उनले दक्षिण एसियाली क्षेत्रमा पर्यटन प्…
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





