कास्की । जापानबाट यस वर्ष दसैँ–तिहार मनाउन जन्मथलो फर्किएकी काभ्रेकी ज्योति खड्काले चाडपर्वलगत्तै चार दिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताइन् । हिमाल, हरियाली, बादल र शान्त वातावरणको सामीप्यमा बिताएका ती चार दिन उहाँका लागि अविस्मरणीय बने । “मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक, मनमोहक र शान्त लाग्यो,” उनले भ…
हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





