काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले वित्तीय अपराधको अनुसन्धानमा नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्ति नहुने उल्लेख गर्दै नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी ईकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक लगायत सम्पूर्ण सम्बन्धित निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको बताएका छन् । प्रत्येक […]
वित्तीय अपराध अनुसन्धानमा प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य : आईजीपी केसी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






