काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायरको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन् । …
फाइनलमा पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर भिडन्त, टस जितेर लुम्बिनीले रोज्यो बलिङ
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






