Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामसङ ग्यालेक्सी ए१७ ५जी २४ महिनाको किस्ता योजनामा उपलब्ध

सामसङ ग्यालेक्सी ए१७ ५जी २४ महिनाको किस्ता योजनामा उपलब्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामसङ ग्यालेक्सी ए१७ ५जी २४ महिनाको किस्ता योजनामा उपलब्ध

काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी ए१७ ५जीका लागि २४ महिनाको किस्ताबन्दी (इएमआई) सुविधा ल्याएको छ। लामो समयसम्म किस्ता तिर्न पाइने भएकाले ग्राहकहरूलाई थोरै मासिक किस्तामा स्मार्टफोन किन्न सजिलो र सहज हुने कम्पनीले जनाएको छ। ग्राहकहरूले मात्र एक हजार २२१ रुपैयाँबाट सुरु हुने २४ महिनाको इएमआई योजनामार्फत यो फोन खरिद गर्न सक्नेछन्। यसका साथै, ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोन साटेर तीन हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्, जसले गर्दा सुरुमा बुझाउनुपर्ने डाउन पेमेन्ट शून्य प्रतिशतसम्म घट्न सक्छ। ग्यालेक्सी ए१७ ५जीको २४ महिनाको इएमआई योजना र यसका सर्तहरूबारे थप जानकारीका लागि ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटहरूमा सम्पर्क गर्न सक्नेछन्। The post सामसङ ग्यालेक्सी ए१७ ५जी २४ महिनाको किस्ता योजनामा उपलब्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

एक लाख ८७ हजार मतदाता थपिए
ताजा खबरJust now

एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । ...

केन्द्रबिन्दु
ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
ताजा खबरJust now

ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । निजको सनाखत भएको छैन । अर्को मोटरसाइकलका चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका ...

केन्द्रबिन्दु
छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो
ताजा खबरJust now

छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइयो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो ल्याइएको छ । शनिबार बिहान ललितपुरस्थित श्रेष्ठको घरमा प्रहरी पुगेको थियो । उनलाई अहिले साइबर ब्यूरो ल्याएर छलफलको तयारी गरिएको साइबर ब्यूरो स्रोतले लोकपथलाई जानकारी दियो । ‘हो, उहाँलाई भर्खरै साइबर ब्यूरो ल्याइएको छ,’ स्रोतले लोकपथसँग भने । कमेडियन एवं रास्वपा नेपाल हिमेश […] ...

लोकपथ
दसैँको चहलपहल, गाडीमा यात्रुको चाप
ताजा खबरJust now

दसैँको चहलपहल, गाडीमा यात्रुको चाप

जनार्जन खत्रीसर्लाही, असोज ३१ गते । सर्लाहीमा दसैँको चहलपहल तीव्र रुपमा बढ्न थालेको छ । सडक, बजारमा मानिसको आउजाउ बाक्लिँदै गएको देखिन्छ । काठमाडौँ उपत्यकामा अध्ययन तथा रोजगारीका ल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play