Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से

Share:WhatsAppFacebookX (Twitter)Telegram
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.७७ अंक घटेर २६५३.७३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ९१ पटकको कारोबारमा ३ करोड ५१ लाख २२ हजार ३२६ रुपैयाँबराबरको ५२ हजार ३६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ। The post साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसन अपडेट: साढे ३ अंक घट्यो नेप्से appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो’ सुरु (तस्बिरहरू)
Latest NewsJust now

भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो’ सुरु (तस्बिरहरू)

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ । एक्स्पोको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् । पुष्प नर्सरी, फलफूल... ...

रातोपाटी
मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत
Latest NewsJust now

मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत

विराटनगर । मुस्ताङस्थित मुक्तिनाथ धामबाट सुरु भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । विश्वभरका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो । विराटनगरमा लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत स्वामीको प्रमुख आयोजनामा तथा कोशी प्रदेशसभा सदस्य एवं कांग्रेस नेता भीम पराजुलीको ...

केन्द्रबिन्दु
राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघ्यो
Latest NewsJust now

राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब रुपैयाँ नाघेको छ । असोज मसान्तसम्ममा बैंकको कुल सम्पत्ति ४१ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ४७ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । […] ...

लोकपथ
जनकपुरविरुद्ध विराटनगर ब्याटिङमा
Latest NewsJust now

जनकपुरविरुद्ध विराटनगर ब्याटिङमा

कीर्तिपुरमा कप्तान हरमित सिंहले टस जितेपछि जनकपुरले विराटनगरलाई ब्याटिङको निम्ता दिएको छ, दुवै टोलीले एक–एक खेलाडी परिवर्तन गरेका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play