प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको एक साताअघि नेपाल र भारतका विचारक तथा नीति निर्माताहरूले दुवै देशको आर्थिक वृद्धि र समृद्धि प्रवद्र्धन गर्न निजी क्षेत्रको संलग्नताका लागि अझ बलियो र संस्थागत संयन्त्र निर्माण गर्न आह्वान गरेका छन्। एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) र भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसन (भीआईएफ)को संयुक्त आयोजनामा सोमबा...
साझा समृद्धिका लागि निजी क्षेत्रको बलियो साझेदारी संस्थागत गर्न नेपाल र भारतलाई आग्रह

Read Complete Original Article
Published originally on नेपालखबर






