लक्जमबर्गका राजकुमार लुइसले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर हातेमालो गर्ने इच्छा व्यक्त गरेका छन्। व्यक्तिगत भ्रमणको सिलसिलामा मंगलबार बेथानचोक आइपुगेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको संक्षिप्त संवादका क्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। लक्जमबर्गस्थित गैरसरकारी संस्था ‘एईआईएन’ को ...
लक्जम्बर्गका राजकुमार बेथानचोकमा, शिक्षा र वातावरण संरक्षणमा सघाउने प्रतिबद्धता

Read Complete Original Article
Published originally on नेपालखबर






