Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी
Photo / Coverage: केन्द्रबिन्दु

जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको जानकारी दिए । दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला गाउँपालिकाका ८० जनाको नाम हटाइएको छ । पातारासीबाट ६४, कनकासुन्दरीबाट ५९, तातोपानीबाट ६०, सिंजाबाट ४८, गुठीचौरबाट ३७, हिमाबाट ५० र चन्दननाथ नगरपालिकाबाट ७६ जनाको दोहोरो नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलले बताए । त्यसैगरी गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४१५ जना पुरुष मतदाता गरी जम्मा ७१ हजार ६९५ जना मतदाता सङ्ख्या कायम थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण अर्धशतक
Latest NewsJust now

दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण अर्धशतक

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन्। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले सुरुवाती ३.१ ओभरमै जम्मा ८ रन जोड्दा आफ्ना प्रमुख ३ विकेट गुमाएर निकै दबाबमा परेको थियो। ओपनर जर्ज मुन्सी शून्य, विनोद भण्डारी र थनुका डबरे समान ३–३ ...

केन्द्रबिन्दु
बिचौलिया र न्यायाधीश कनेक्सन प्रकरण : बारको छानबिन समिति भत्किएपछि महाअभियोग अन्योलमा
Latest NewsJust now

बिचौलिया र न्यायाधीश कनेक्सन प्रकरण : बारको छानबिन समिति भत्किएपछि महाअभियोग अन्योलमा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग विचौलिया (फिक्सर) इनम सापकोटासँग सम्बन्ध जोडिएको विवादको विषय अन्योल बनेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीहरू हरिप्रसाद फुयाँलसँग कनेक्सन जोडिएको बिचौलिया इनम... ...

रातोपाटी
हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

गोरखापत्र अनलाइन काठमाडौँ, मंसिर १ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशा... ...

गोरखापत्र
घोप्टेभीरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

घोप्टेभीरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

चितवन – पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार मंगलबार दिउँसो काठमाण्डुबाट मुग्लिनतर्फ आउँदै गरेको बा८५प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुंगा खसेको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play