काठमाडौं । नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ । तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ ।यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।npCERT द्वारा जारी साईबर सेक्यूरिटी एडभाईजरी २०२६ (npCERT/2026-2027) अनुसार चाडपर्वमा वित्
साइबर अपराधीको निशानामा बैंक र ग्राहक : चाडपर्वमा कसरी जोगिने ?

Read Complete Original Article
Published originally on आइसिटी समाचार





