काठमाडौं । अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि चीनले निगरानी गरिरहेको दाबी गरिएको छ । प्रतिवेदनअनुसार सिंगापुरमा मुख्यालय रहेको प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई जेन्सेनमाथि जासुसी गर्न चीनले परिचालन गरेको आशंका गरिएको छ ।विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनको गतिविधिबारे सूचना संकलन गर्न भर्ती गरेको अमेरिकी गु
एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा

Read Complete Original Article
Published originally on आइसिटी समाचार





