काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा अग्रणी कम्पनी ओपनएआईले ११ अर्ब अमेरिकी डलरको नयाँ लगानी जुटाएको छ । कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर कायम गरिएको यस लगानी चरणको यो पहिलो हिस्सा भएको यस विषयमा जानकार एक स्रोतले शुक्रबार जानकारी दिएको छ ।ओपनएआईले सुरुमा ३० अर्ब डलरसम्म लगानी जुटाउने लक्ष्य राखेको थियो । हाल प्राप्त ११ अर्ब डलर उक्त लक्ष्यको एक हिस्सा मात्र हो । यसैबीच, कम्पनीको मूल्यांकन पनि प्रारम्भिक लक्ष्य १.५ ट्रिलियन डलरबाट घटेर १.२५ ट्रिलियन डलरमा झरेको दुई लगानीकर्ताले बता
ओपनएआईले जुटायो ११ अर्ब डलरको नयाँ लगानी, कम्पनीको मूल्यांकन १.२५ ट्रिलियन डलर
Read Complete Original Article
Published originally on आइसिटी समाचार






