सांसद थपलियाको घरमा चोरी गर्ने चारै जना भारतीय

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

कर्णालीको सुखद सुरुवात, जनकपुर पराजित
काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले जितको लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो। जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। त्यसैगरी मोइन अली र हरमित सिंहले समान १९ रन ...

युनिश ठकुरी भन्छन्, ‘विजयी सुरुआतमा खुसी छु’
कर्णाली याक्सका युनिश ठकुरीले आफ्नो टिमले एनपीएलमा मंगलबार प्राप्त जितमा खुसी व्यक्त गर्दै अबका दिनमा अझ राम्रो गर्ने दाबी गरेका छन् । ...

एनपीएल क्रिकेट: कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सव १९ रनले पराजित
• कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई १९ रनले हरायो, जनकपुरले ११३ रन मात्र बनायो। • कर्णालीले १३२ रन बनाएको खेलमा अरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे। • चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराएको छ, प्रतियोगितामा आठ टोली सहभागी छन्। ...

वनमन्त्री चौधरीसँग यूएन आवासीय संयोजकको भेटवार्ता
काठमाण्डु – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबिच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री चौधरीले […] ...


