सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याट ड्रेसको पाइन्ट लगाई सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडिओ बनाई सामाजिक सञ्जाल मार्फत प्रसारित गर्ने व्यक्ति पक्राउ परेका छन्। भिडिओमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बलको सदस्य नभएको स्पष्ट पार्दै सशस्त्रले दुवैजनामाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। भिडिओमा देखिएका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याटको अर्ध पोशाक लगाई ...
सशस्त्र प्रहरीको पोशाक दुरुपयोग गरेर सामाजिक सञ्जालमा प्रसारित गर्ने व्यक्ति पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






