गएको २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ५५ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर धादिङ, सिराहा, धनुषा, पार्सा, कास्की र नवलपरासी पश्चिममा गरेर ७ जनाको मृत्यु भएको हो। त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन्। बागमती ...
सवारी दुर्घटना: ७ जनाको मृत्यु, १५५ घाइते (नामावली)

Read Complete Original Article
Published originally on नेपालखबर






