सवारी दुर्घटना: ६ जनाको मृत्यु, २२९ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। यसअवधिमा गाडी दुर्घटनामा परेर २ सय २९ जना घाइते भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेर रुपन्देही, नवलपरासी, कास्की, स्याङ्जा, कैलाली र काभ्रेमा गरेर ८ जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन्। त्यसैगरी बागमती प्रदेशका ब...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

सुदूरपश्चिम प्रदेशसभाका सचिव बोगटीको राजीनामा स्वीकृत
कैलाली। सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्। बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै... ...

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल
विद्युत् विस्तार र सरकारी अनुदानमा साना मिल वितरण भएपछि घरमै कुटानी सुविधा बढ्दा ठूला मिलमा पुग्ने स्थानीयको संख्या घटेको छ। ...

मौसम फेरि बदलिने संकेत, मंगलबारभित्र धान भित्र्याउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसम बदली हुनसक्ने संकेत देखिएको भन्दै किसानलाई मंगलबारभित्र धानबाली भित्र्याउन आग्रह गरेको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीका कारण कात्तिक १० देखि १५ गतेसम्म देशको मौसम प्रभावित हुनसक्ने विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेखनीय वर्षा भएको छैन। हाल मौसम सामान्य रहे ...

कोदो टिप्न व्यस्त किसान, तस्बिरहरू
गोरखा। बडा दसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो। गाउँघरमा... ...


