Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सल्यानमा ठडियो पूर्वप्रधानमन्त्री मरिचमानको शालिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
सल्यानमा ठडियो पूर्वप्रधानमन्त्री मरिचमानको शालिक
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, सल्यान । नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गर्ने सल्यानी युवाहरूको लामो समयदेखिको सपना पूरा भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा उनको शालिक निर्माण भएसँगै जिल्लावासीमा उत्साह छाएको छ । शालिक निर्माणको पहल २०७९ सालमा सुरु भएको थियो । ‘सल्यान दृष्टिकोण’ले आयोजना गरेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव
OthersJust now

राप्रपामा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव

३ मंसिर, काठमाडौं । राप्रपाले आसन्न आठौं महाधिवेशनबाटै ४० वर्षमुनिका युवालाई केन्द्रीय कार्यसमितिमा निर्वाचित गरेर लैजाने प्रस्ताव गरेको छ । हाल कायम रहेको विधानलाई संशोधन गरी ४० वर्षमुनिका १० पुरुष र १० महिलालाई महाधिवेशनबाट निर्वाचित गर्ने गरी विधानमा संशोधन गर्ने नयॅा प्रस्ताव गरेको हो । राप्रपाको अघिल्लो सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले नवीन… ...

अनलाइन खबर
सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार
OthersJust now

सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार

२०२९ सालमा राजा वीरेन्द्रले उद्घाटन गरेको सिद्धार्थ राजमार्ग भारतीय सहयोगमा निर्माण भएको हो, त्यसयता पाँच दशकमा सडक स्तरोन्नति भएको छैन, बरु थप जीर्ण बनेको छ । ...

अनलाइन खबर
दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त, को-को परे ?
OthersJust now

दल त्याग गरेका जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त, को-को परे ?

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका विभिन्न १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ। आयोगले एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जानकारी दिएको हो। सूचना अनुसार जसपा नेपालले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णय विपरीत ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिएका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दाहालले प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play