काठमाडौं । सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्। नियुक्त हुनेमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्। न्याय परिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्च अदालतको …
सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






