सराङकोटबाट देखिने हिमाल, तोरीपानीको आकाशमा प्याराग्लाइडिङ

प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका लागि प्रसिद्ध पोखरामा प्याराग्लाइडिङ र हिमशृङ्खलाको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पोखरा महानगरपालिका–१८ तोरीपानीबाट आकाशमा उड्दै गरेका प्याराग्लाइडिङले पोखराको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटबाट देखिने माछापुच्छ्रेलगायत हिमशृङ्खलाले यहाँको प्राकृतिक सौन्दर्यलाई झनै मनमोहक बनाउँछन् । हिमाल, ताल र हरियालीको मनोरम दृश्यसँगै साहसिक खेलमा रमाउन चाहने पर्यटकका लागि पोखरा आकर्षक गन्तव्यका रूपमा रहेको छ । प्याराग्लाइडिङब...
Read Complete Original Article
Published originally on फरकधार
Related News

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
न्युयोर्क । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग ...

टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता
काठमाडौँ । एक खेलाडीका लागि प्रतियोगितामा भाग लिनु र उपाधि जित्नु जत्तिको खुसी के नै होला र ? टेबल टेनिसकी अनुभवी खेलाडी नविता राष्ट्रियस्तरमा पटक-पटक च्याम्पियन बनिन् । तर भनिन्छ... ...

तीन महिनामै खाद्यको व्यापार करोड भन्दा बढी
साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख सात सय ५० रुपैयाँको व्यापनर गरेको हो । ...

एनपीएल उद्घाटनको टिकट आधाघण्टामै सोल्ड आउट
(एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् । ...


